Logo

लकडाउन लम्ब्याउने निर्णय केही बेरमै सार्वजनिक हुने, मन्त्रिपरिषद बैठक जारी



काठमाडौं, २ वैशाख । मन्त्रिपरिषद बैठक जारी छ । लकडाउन लम्ब्याउने निर्णय लिन लागेको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार बैठक चलिरहेको छ । बैठकको निर्णय केही बेरमा आउँदैछ ।-Photo Source: PM Private Secreteriate



प्रतिक्रिया दिनुहोस्