Logo

यी १० लक्षण भएका नारीहरु सौभाग्यवती



नारी परिवारमा लक्ष्मीको रुपमा मानिन्छ । माता अन्नपुर्णले उनको पोषणको वरदान दिएकी हुन् । पुरानो कथन पनि छ, ‘जहाँ नारीको पुजा हुँदैन त्यहाँ देवता पनि खुशी हुँदैनन् ।’ फरक फरक शास्त्रमा सौभाग्यवती नारीको केही लक्षण वर्णित गरीएको छ । लक्षणको बारेमा चर्चा गरौ ।

  • जुन महिला मिठो वचन बोल्ने, उनको आवाजमा मधुरता र कसैलाई स्नेहि वाणीले व्यवहार गर्छिन् ।
  • आस्तिक, सेवा भाव राख्ने, क्षमाशील, दानशील, बृद्धिमान, दयावान, र कर्तव्यको पालन गर्नै नारी लक्ष्मीको रुप हुन्छन् ।
  • जुन महिला तन भन्दा मन सुन्दर हुन्छ
  • अरुको दुखमा सहयोग गर्ने
  • घरमा भेदभाव बिना सबैको समान भोजन गराउने
  • जो दैनिक स्नान गरेर भान्छामा प्रवेश गर्ने
  • बिहान देवी–देवताको पुजा गर्ने
  • प्रतिव्रत धर्मका पालन गर्ने
  • धर्म र नीतिको मार्गमा हिड्न पारिवारीक सदस्यलाई प्रेरित गर्ने

(धार्मिक ग्रन्थको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्