काठमाडौँ ४ वैशाख : शिक्षण अस्पताल र कान्तिबाल अस्पतालकाे ड्यूटीबाट फर्किरहेका चिकित्सकलाइ हातपात गनेै प्रहरीलाई १ बर्ष कैद हुन सक्ने देखिएकाे छ ।
मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयले कोरोना भाइरस (कोभिड १९) को उपचारमा खटिने डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीलाई हातपात गर्नेलाई ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई हातपात गरे सरह कारबाही हुने भनेर निर्णय गरेको थियो। तर यहाँ सुरक्षाकर्मीले नै चिकित्सकमाथि हातपात गरेका छन् ।
मुलुकी अपराध संहिता २०७४ को दफा ६६ मा राष्ट्रसेवकलाई कसैले पनि बाधा विरोध गर्न नहुने उल्लेख छ।मेरोलागानी File Photo