Logo

पेट्रोलियम पदार्थको मूल्य नघटाउने निर्णय



काठमाडौं, ६ वैशाख । नेपाल आयल निगम सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य नघटाउने निर्णय गरेको छ । भारतीय आयल कर्पोेरेसनबाट पेट्रोलियमको मूल्य घटेर प्राप्त भए पनि नेपाली बजारको खपत अत्यन्तै न्यून रहेकाले मूल्य नघटाउने निर्णय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिएका छन् ।

प्रेस विजप्तिका अनुसार ‘पेट्रोलियम पदार्थको स्वाचालित मूल्य प्रणाली कार्यन्वयन कार्य विधिअनुसार मूल्य घटाउनु पर्ने भए पनि त्यस्तो निर्णय भएन ।’



प्रतिक्रिया दिनुहोस्