Logo

लकडाउनको २५औं दिन, यस्तो देखियो काठमाडौं (फोटोफिचर)



काठमाडौं, ५ बैशाख । सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएको छ। आज लकडाउनको २५औं दिन हो । विगतझैं आजको दिनपनि काठमाडौं उपत्यका सुनसान छ । अत्यावाश्यक कामबाहेक कोहीपनि घरबाट बाहिर निस्किएका छैनन् । सबैले सरकारको लकडाउनको आदेशलाई पालना गरेको पाईन्छ ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले आज (शुक्रबार) कलङ्की, सितापाईला, बालाजु, माछापोखरी, नयाँ बसपार्क, बसुन्धारा, नारायणगोपाल चौक, टिचिङ अस्पताल, बालुवाटार, नागपोखरी हुँदै पुतली सडकसम्मको अवस्थालाई नियाँलेका छन् । हेरौं बाँकी तस्विरमा :



प्रतिक्रिया दिनुहोस्