काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र अर्का बरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बनाउनेगरि प्रस्ताव अघि सारेका छन् । कोरोनाको संक्रमण सकिएपछि आफू प्रधानमन्त्रीबाट राजीनामा दिन तयार रहेको ओलीको भनाई थियो । त्यस्तै, उनले प्रधानमन्त्रीमा भने गौतमको नाम अघि सारेका थिए ।
Related News:
नेकपा सचिवालय बैठक सम्पन्न : ठोस निर्णय भएन, अर्को बैठक २० गते बस्ने