Logo

बैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस



काठमाडौं, २१ बैशाख । आज बसेको मन्त्रिपरिषद बैठकले संसदको वजेट अधिवेशन यही वैशाख २६ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको उद्योगमन्त्री लेखराज भट्टले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्