Logo

लकडाउन डायरी : ४०औं दिनमा काठमाडौंमा जे देखियो (फोटोफिचर)



काठमाडौं, २१ बैशाख । आज लकडाउनको ४०औं दिन हो । सरकारले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि गत चैत्र ११ गतेदेखि नै लकडाउन लगाएको छ । यो बीचमा लकडाउन केही खुकुलो पार्न लागिएको हल्लासमेत चलेको थियो । तर, आज बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको पूर्ण पालना गर्न र गराउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । लकडाउनको आज ४० औं दिन हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले काठमाडौंको न्युरोडदेखि बल्खु हुँदै ललितपुरको सानेपासम्मको वस्तु अवस्था नियाँलेका छन् । हेरौं तस्विरमा:



प्रतिक्रिया दिनुहोस्