Logo

भरतराज गौतम संघीय संसदको महासचिवमा नियुक्त



काठमाडौं, २३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार डा. भरतराज गौतमलाई संघीय संसदको महासचिवमा नियुक्त गरिएको छ ।

गौतम कास्की जिल्लाको लामाचौर – ५ निवासी हुन। प्रतिनिधिसभाका अध्यक्ष र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा गौतमलाई नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले उनलाई नियुक्त गरेका हुन । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्