Logo

राम सीताको उमेर कति अन्तर



राम भगवान मानिस भन्दा धेरै थिए । उनलाई रिस पनि उठ्थ्यो र उनको मिशन कयौपटक असफल पनि भएका थिए । सामान्य मानिसले जस्तै गल्ती पनि गर्थे ।
यो दुनियामा हरेक पति पत्नीको नाता राम र सीताको जस्तो हुनुपर्नै एक मान्यता बसीआएको छ । राम र सीताको जस्तो एक आपसमा प्रेम र विश्वास हुनुपर्ने भनिन्छ । रामायण हामी सबैले बच्चैदेखि सुन्दै आएका छौ । सीताको स्वयंम्बर भगवान रामसंग शिव धनुष भाचेपछि हुन्छ भने विवाह पञ्चमीको दिनमा सम्पन्न हुन्छ ।
तर एउटा प्रश्न भने सधै उठिरहन्छ ।

भगवान राम र सीता विवाह गर्दा कति वर्षका थिए ? वा उनीहरुको उमेर कतिले फरक छ ? फरक फरक विद्धानहरुले आफ्नो किसीमले माता सीता र प्रभु रामको बीच विवाहको वर्ष बताएका छन् । रामचरित मानस जैसा महान ग्रन्थमा लेखिएको छ विवाह गर्दा सीता १८ वर्ष र राम २७ वर्षका थिए । यस्ले उनीहरुबीच ९ वर्षको अन्तर रहेको पुस्टि भएको छ । तुलसीदास द्धारा रचित रामचरित मानसमा अतिरिक्त महर्षि वाल्मिकि द्धारा रचित रामायणमा प्रभु रामको र सीताको वर्ष उल्लेख गरीएको छ र रामायणमा प्रभु श्रीरामको जीवन चरित्रको राम्रोसँग वर्णन महर्षि तुलसीदासले गरेका हुन् ।  (धार्मिक ग्रन्थमा आधारित)



प्रतिक्रिया दिनुहोस्