Logo

कोरोना मुक्त भएर आज आठ जना ‘डिस्चार्ज’ हुँदै



विराटगर,बैशाख २६ । प्रदेश १ मा रहेको कोशी अञ्चल अस्पतालमा कोरोना उपचार गराइरहेका आठ जनाको आज डिस्चार्ज हुने भएका छन् ।

दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुको डिस्चार्ज गर्न लागिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

गत बुधबारसमेत उक्त अस्पतालमा उपचार गराएका ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए । उनीहरु सबै भारतीय नागरिक थिए । अहिले उक्त अस्पतालमा २५ जना कोरोना संक्रमित रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्