काठमाडौँ २७ वैशाख : कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनमा सुनसान काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर ।
परिसरमा शव जलाउने क्रम भने निकै कम भएको देखिन्छ । सरकारले कोरोनाको रोकथामबारे झनै संबेदनशील भएको छ । लकडाउन समेत लम्बिन सक्ने जनाइएको छ ।
तस्बिर: मुकुन्द कालिकोटे/reportersnepal.com