Logo

कोरोनाः विश्वभर दुई लाख ७६ बढिको मृत्यु



काठमाडौं, बैशाख २७ । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर दुई लाख ७६ हजार दुई सय १५ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ४० लाख १२ हजार सात सय ७० जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, १३ लाख ८५ हजार एक सय २३ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ७८ हजार ६ सय १५ जनाको मृत्यु भएको छ भने १३ लाख २१ हजार ७८५ जना संक्रमित फेला परेका छन् ।



प्रतिक्रिया दिनुहोस्