Logo

कोरोनाबाट विदेशमा ७८ जना नेपालीको मृत्यु



काठमाडौं, बैशाख २८ । कोरोना भाइरसको संक्रमणले विश्वभर ७८ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण ७८ नेपालीको मृत्यु भएको जनाएको छ।

यस्तै पाँच हजार ५ सय ८१ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ। संक्रमित मध्ये २ हजारभन्दा बढी निको भईसकेका छन्।



प्रतिक्रिया दिनुहोस्