Logo

को हुन् कोरोना भाइरसका १० नयाँ संक्रमित (सुचीसहित)



काठमाडौं, २९ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १२० पुगेको छ । आज एकै दिन कपिलवस्तुका १० जनामा संक्रमण पत्ता लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबै १० जना पुरुष छन् । उनीहरु यसअघि कपिलवस्तुमा कोरोना भाइरसका संक्रमितको सम्पर्कमा अएकाहरु हुन् । संक्रमितहरु यशोधरा गाउँपालिका ५ र बुद्धभुमि नगरपालिका ७ र १० का हुन् । सबैजना १८ देखि ३४ वर्ष बीचका छन् ।

को हुन् संक्रमित
१. कपिलवस्तुका १८ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
२. कपिलवस्तुका १९ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
३. कपिलवस्तुका २० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
४. कपिलवस्तुका २० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
५. कपिलवस्तुका २४ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
६. कपिलवस्तुका ३० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
७. कपिलवस्तुका ३१ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
८. कपिलवस्तुका ३४ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
९. कपिलवस्तुका ३४ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
१०. कपिलवस्तुका उमेर नखुलेको पुरुष । २९ वैशाखमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्