काठमडौं, २९ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १३४ पुगेको छ । आज एकै दिन २४ जनामा संक्रमण पत्ता लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु १६ जना कपिलवस्तुका हुन् । उनीहरु यशोधरा गाउँपालिका ५ र बुद्धभुमि नगरपालिका हुन् ।
६ जना रुपन्देही र बाँकी दुईजना सप्तरी र बर्दियाका हुन् । आज पत्ता लागेका २३ जना पुरुष र एकजना महिला छन् ।
को हुन् संक्रमित
१. कपिलवस्तुका १८ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
२. कपिलवस्तुका १९ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
३. कपिलवस्तुका २० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
४. कपिलवस्तुका २० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
५. कपिलवस्तुका २४ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
६. कपिलवस्तुका ३० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
७. कपिलवस्तुका ३१ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
८. कपिलवस्तुका ३४ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
९. कपिलवस्तुका ३४ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
१०. कपिलवस्तुका उमेर नखुलेको पुरुष । २९ वैशाखमा पत्ता लागेको
११. सप्तरी, डाक्नेधोरी नगरपालिका ३ का १८ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
१२. कपिलवस्तुका १५ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
१३. कपिलवस्तुका १९ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
१४. कपिलवस्तुका २३ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
१५. कपिलवस्तुका ३० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
१६. कपिलवस्तुका ३२ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
१७. कपिलवस्तुका ३८ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
१८. रुपन्देहीका २४ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
१९. रुपन्देहीका २६ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
२०. रुपन्देहीका २७ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
२१.रुपन्देहीका ३० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
२२. रुपन्देहीका ३२ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
२३. रुपन्देहीका ४० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
२४. बर्दिया राजापुर ५ की ११ वर्षीया बालिका । २९ वैशाखमा पत्ता लागेको