Logo

४९ दिन पछि खुलेको शेयर बजारमा करिब दुई प्रतिशतको गिरावट, १० करोडको कारोबार



काठमाडौं, ३० वैशाख । ४९ दिन पछि खुलेको शेयर बजार दुई प्रतिशतले घटेको छ। ६३ कम्पनीको शेयर कारोबारमा हुँदै करिब दुई प्रतिशतले घटेको हो। यो समाचार तयार पार्दा सम्म करीब १ घण्टामा बजार २१.६९ अङ्कको गिरावट देखिएको छ। बजार १.६९ प्रतिशत घटेको छ।

सबैभन्दा बढी शेयर कारोबार नागरिक लगानी कोषको भएको छ। उसको मात्रै आठ करोड  ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

कारोबार रकमकै आधारमा छिमेक लघुवित्त दोस्रो भएको छ। लघुवित्तको ४६ लाख  रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।-मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्