Logo

मध्यरातमा काठमाडौँमा भूकम्पको धक्का, केन्द्रविन्दु दोलखा



वैशाख ३१, काठमाण्डौ । मंगलबार राति काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । ११ बजेर ५५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

धक्का काठमाण्डौ बाहेक तनहुँलगायत पहाडि जिल्लामा पनि महसुश भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्पको गएको हो । भूकम्पको सेन्टर दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपार परेको केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्