Logo

कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल सिल



काठमाडौँ १ जेठ : कपिलवस्तुबाट ६ दिन अगाडि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गर्न आएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा उक्त बिरामीमा संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ।

अस्पतालको न्यूरो वार्डमा भएका उक्त बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स, अन्य कर्मचारी तथा वार्डमा रहेका बिरामी चिन्तित भएका छन्।



प्रतिक्रिया दिनुहोस्