Logo

राष्ट्रपति भण्डारी मास्क र पञ्जामा



काठमाडौँ २ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारी मास्क लगाएर सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आएकी छिन् । विश्वभर कोरोना भाइरसको महामारी चलेका बेला हुन लागेको संसद्को बजेट अधिवेशनको संयुक्त बैठकलाई सम्बोधन गर्न उनी अपराह्न मास्क र हातमा पञ्जासहित आएकी हुन् ।

सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा भने उनले मास्क हटाएकी छिन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रायः सबै सदस्यले पनि कोभिड –१९ सङ्क्रमण जोखिमबाट बच्न मास्क लगाएकी छिन् । रासस File photo



प्रतिक्रिया दिनुहोस्