Logo

यी हुन् आज पत्ता लागेका कोरोना भाइरसका १८ संक्रमित (सुचीसहित)



काठमाडौं, २ जेठ । कोरोना भाइरसको संक्रमित संख्या २६७ पुगेको छ । आज एकै दिन १८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । विहान र साँझ ९-९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

आज पत्ता लागेका संक्रमितहरु १७ पुरुष र २ महिला छन् । यो सँगै नेपालमा कोरोना भाइरसका संक्रमित २१६ पुरुष र ५१ महिला छन् ।

पहिलोपटक दाङमा तीनजनामा कोरोना भाइरसको संक्रमित पत्ता लागेका छन् । उनीहरु २३, ३६ र ३४ वर्षीय पुरुष हुन् । काठमाडौंको सतुंगलमा ७ वर्षीय बालकमा पनि संक्रमण भेटिएको छ ।

संक्रमितहरु
१. मकवानपुरका ३७ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
२. बाँके नैनापुरका १८ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
३. बाँके नैनापुरका २० वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
४. बाँके नैनापुरका २२ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
५. बाँके नैनापुरका २५ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
६. बाँके नैनापुरका २५ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
७. बाँके नैनापुरका २७ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
८. बाँके नैनापुरका ३२ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
९.बाँके नैनापुरका ३६ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
१०. पर्सा, वीरगञ्जका ९ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
११. पर्सा, वीरगञ्जका १० वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
१२. पर्सा, वीरगञ्जका २३ वर्षीया महिला, २ जेठमा पत्ता लागेको
१३. पर्सा, वीरगञ्जकी ४७ वर्षीया महिला, २ जेठमा पत्ता लागेको
१४. उदयपुर त्रियुगाका २५ वर्षी पुरुष, २ जेठमा पत्ता लागेको
१५. दाङ गढवा ४ का २३ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
१६. दाङ गढवा ५ का ३६ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
१७. दाङ तुलसीपुर ७ का ३४ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
१८. काठमाडौं सतुंगलका ७ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्