Logo

सीमा क्षेत्रमा नेपालीलाई खानाको व्यवस्था भएन: नगरप्रमुख



भारतले दशगजामा ल्याएर नेपालीहरुलाई खानाको व्यवस्था नगरी राखेको मेचीनगर नगरपालिकाले आरोप लगाएको छ । नगरका प्रमुख विमल आचार्यले उनीहरुलाई तत्काल उद्धार गरेर देशभित्र ल्याउनुपर्ने अवस्था आएको हुँदा राख्नका लागि क्वारेन्टाइनको व्यवस्था गरिरहेको बताएका छन् ।

आचार्यले जो जहाँ छ उही देशको क्वारेन्टाइनमा राख्ने नेपालसँगको सम्झौता भारतले एकतर्फीरूपमा तोडेको भन्दै शुक्रबार पत्रकार भेटघाटको आयोजना गरी विरोध गरेका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्