Logo

चौकी व्यवस्थापन



काठमाडौँ, ३ जेठ । सरकारले नेपाल–भारत सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु (गागा) मा ससस्त्र प्रहरीको गुल्म बस्ने स्थानको जग्गा नापजाँच गर्दै ससस्त्र प्रहरीका इृन्जिनियर प्रहरी नायव उपरीक्षक मिलनमान मास्के लगायतको टोली । यहाँ बुधबार सरकारले ससस्त्र प्रहरीको विओपी स्थापना गरेको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्