Logo

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ३१ हजार भन्दा बढी



एजेन्सी ३ जेठ : इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ हजार ६ सय १० पुगेको छ । त्यसैगरी कुल संक्रमितको संख्या २ लाख २३ हजार आठ सय ८५ पुगेको छ ।

त्यसैगरी उक्त भाइरसको संक्रमणबाट १ लाख २० हजार दुई सय ५ जना उपचारपछि सकुसल घर फर्केका छन् । इटालीमा मृत्युदरमा कमी आएको छ । केहि क्षेत्रहरुमा लकडाउन खुकुलो समेत पारिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्