Logo

कोरोनाविरुद्ध लड्न अमेरिकाले भारतलाई साथ् दिने ट्रम्पको प्रतिबद्ता



३ जेठ : अमेरिकाले भारतलाई कोरोना भाइरसविरुद्धको युद्धमा साथ दिने भएको छ ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्वीटर मार्फत भारतलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले भारतलाई कोरोना महामारीसँग लड्न सहयोगकालागि भेन्टिलेटर दिने ट्वीटरमा उल्लेख गरेका छन् ।उनले ट्वीटमा अमेरिका र भारत कोरोना भयाक्सिन बनाउने कार्यमा पनि साथ रहेको र साथ मिलेर यस अदृश्य दुश्मनलाई जित्ने पनि बताएका छन् ।

ट्रम्पले भ्याक्सिन आविष्कार गर्ने अभियानमा साथ रहेका देशहरु मध्य भारत पनि एक रहेको बताएका छन् । मेरोलागानी



प्रतिक्रिया दिनुहोस्