Logo

राहत लिन ४ किलोमिटरसम्म लाइन (भिडियोसहित)



एजेन्सी, ५ जेठ । यो राहतको लाइन हो । कोरोना भाइरसको रोकथामका लागि लकडाउन गरिएको बेलामा राहत दिन लाग्दा यति लामो लाइन लागेको हो ।

घटना दक्षिण अफिकाको हो जहाँ यसै महिना खानेकुरा राहतका लागि वितरण गरिने भएपछि मानिसहरु टाढा टाढाबाट आएर लाइन लागे । यति धेरै मानिसहरु आएकी लाइन ४ किलोमिटर सम्म पुग्यो । हजारौं मानिसहरु एकै पटक जम्मा हुँदा व्यवस्थापनमा कठिनाई भयो ।

दक्षिण अफ्रिाकाको सेन्टुरिअनमा यो लाइन लागेको हो । राहत वितरणमा झनै कोरोना भाइरसको संक्रमण फैलन खतरा भएको थियो ।

तस्बिर स्रोतः आरटीआइ न्युज



प्रतिक्रिया दिनुहोस्