Logo

अमेरिकामा कोरोनाः झण्डै ९२ हजारको मृत्यु



काठमाडौं, जेठ ६ । कोरोना भाइरसको महामारीबाट अमेरिकामा मृत्यु हुनेको संख्या ९२ हजार नजिक पुगेको छ। मंगलबार बिहान सम्म कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ९१ हजार नौ सय ७६ पुगेको छ।

त्यस्तै कोरोना संक्रमितको संख्या १५ लाख ५० हजार ८३ पुगेको छ। संक्रमितमध्ये तीन लाख ५५ सय ६ सय ७७ जना कोरोना मुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्