Logo

थपिएका २७ जना कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)



काठमाडौं, ६ जेठ । कोरोना भाइरसको संक्रमित संख्या २७ जना थपिएपछि कुल संक्रमित संख्या ४०२ पुगेको छ । लगातार नयाँ स्थानहरुमा संक्रमित पत्ता लागिरहँदा आज तीन थप जिल्लामा पहिलोपटक संक्रमित भेटिएका छन् ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा संक्रमित भेटिएका छन् । आज ललितपुरमा संक्रमित भेटिएपछि उपत्यकामा जोखिम बढेको छ ।

आज २७ जना संक्रमित थपिएकामा २४ पुरुष र ३ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोले जानकारी दिएका छन् ।

सबैभन्दा बढी आज झापामा ९ र कपिलवस्तुमा ४ जना थपिएका छन् । काठमाडौंमा ३ जना संक्रमित थपिएका छन् । योसहित कुल ३६ वटा जिल्लामा संक्रमित भेटिएका छन् ।

संक्रमितको विवरण
१. झापाका पुरुष, ६ जेठमा पत्ता लागेको
२. झापाका पुरुष, ६ जेठमा पत्ता लागेको
३. झापाका पुरुष, ६ जेठमा पत्ता लागेको
४. झापाका पुरुष, ६ जेठमा पत्ता लागेको
५. झापाका पुरुष, ६ जेठमा पत्ता लागेको
६. झापाका पुरुष, ६ जेठमा पत्ता लागेको
७. झापाका पुरुष, ६ जेठमा पत्ता लागेको
८. झापकी महिला, ६ जेठमा पत्ता लागेको
९. झापाकी महिला, ६ जेठमा पत्ता लागेको
११. सुनसरीका पुरुष, ६ जेठमा पत्ता लागेको
१२. सर्लाहीका पुरुष, ६ जेठमा पत्ता लागेको
१३. सर्लाहकिा पुरुष, ६ जेठमा पत्ता लागेको
१४. काठमाडौंका पुरुष, ६ जेठमा पत्ता लागेको
१५. काठमाडौंका पुरुष, ६ जेठमा पत्ता लागेको
१६. काठमाडौंकी महिला, ६ जेठमा पत्ता लागेको
१७. भक्तपुरका पुरुष, ६ जेठमा पत्ता लागेको
१८. मकवानपुरका पुरुष, ६ जेठमा पत्ता लागेको
१९. रामेछापका पुरुष, ६ जेठमा पत्ता लागेको
२०. ललितपुरका पुरुष, ६ जेठमा पत्ता लागेको
२१. सिन्धुलीका पुरुष, ६ जेठमा पत्ता लागेको
२२. लमजुङका पुरुष, ६ जेठमा पत्ता लागेको
२३. कपिलवस्तुका पुरुष, ६ जेठमा पत्ता लागेको
२४. कपिलवस्तुका पुरुष, ६ जेठमा पत्ता लागेको
२५. कपिलवस्तुका पुरुष, ६ जेठमा पत्ता लागेको
२६. कपिलवस्तुका पुरुष, ६ जेठमा पत्ता लागेको
२७. नवलपरासीका पुरुष, ६ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्