![](https://reportersnepal.com/wp-content/uploads/2020/04/mandir-parisar-2-768x640.jpg)
काठमाडौँ ८ जेठ : नेपालभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर सुनसान देखिन्छ। सधै भक्तजनहरुको भिड हुने क्षेत्रमा उदासीनता छाएको छ ।
परिसरमा शव जलाउने क्रम भने निकै कम भएको बुझिएको छ । सरकार कोरोनाको रोकथामबारे झनै संबेदनशील भएको छ । लकडाउन जेठ महिना सम्म लम्बिने भएको छ ।
Photo By : Mukunda kalikote/reportersnepal.com