काठमाडौँको चक्रपथ अन्तर्गत सात दोबाटो र एकान्तकुनाबीचको सडकखण्डको दाँया बाँया ढकमक्क फुलेका शिशिर फूल । वसन्त ऋतुसँगै हिजो आज हरेक ठाउँमा यस्ता फूल फुलेकाले काठमाडौँको सौदर्य बढाएको छ । तस्वीर : रत्न श्रेष्ठ/रासस