Logo

कोरोनाको त्रासबीच इन्डोनेसियामा यसरी मनाइयो इद (फोटोफिचर)



एजेन्सी ११ जेठ। इस्लाम धर्माबलम्बीहरुको महान पर्व इद संसारभर मनाइएको छ । इन्डोनेसियामा कोरोनाको सन्त्रासबीच मस्जिदमा भेला भइ इद मनाउने क्रम भने जारी रह्यो। नेपाल चन्द्रमा नदेखिएको कारण इद भोलि मनाउने निर्णय भएको छ।इन्डोनेसियामा इद मनाईरहेका केहि तस्बिरहरु :

Photo Source : Ap



प्रतिक्रिया दिनुहोस्