Logo

बदलिदै साम्राज्ञी



काठमाडौ, जेठ १२ । साम्राज्ञी राज्य लक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको चर्चित नायिका हुन् । नेपाली फिल्म ‘डिम्स’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी साम्राज्ञीले गरेको भुमिका र अभिनयको चर्चा बेला बेलामा चल्ने गर्छ । उनको बुवा एक सफल मोडेल हुन् भने आमा गायिका हुन् । सागितिक पृष्ठभुमीमा हुर्किएकी साम्राज्ञी एक समय मंहगी नायिकाको रुपमा चिनीएकी थिइन् ।

उनको प्रेम सम्बन्धको बारेमा समय–समयमा चर्चा भइरहन्छ । लकडाउनले फुर्सदमा बसेकी साम्राज्ञीले सामाजिक सञ्जालको भरपुर सदुपयोग गदै आएकी छिन् । उनले आज फेसबुकमा निकै सुन्दर तस्वीरहरु विभिन्न आकर्षक पोजमा राखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्