Logo

नेपाल प्रहरीमा ७३ सईको इन्स्पेक्टरमा बढुवा सिफारिश (सुचीसहित)



काठमाडौं, २३ जेठ । प्रहरी प्रधान कार्यालयले ७३ जना सईको इन्स्पेक्टरमा बढुवा सिफारिश गरेको छ । आज साँझ बढुवा समितिको बैठकले जनपद प्रहरी समुहतर्फ प्रहरी नायब निरीक्षकहरुलाई निरीक्षकमा बढुवाका लागि सिफारिश गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवाको पहिलो नम्बरमा गणेश राज उप्रेती परेका छन् । दोस्रोमा गोविन्द लाल कर्ण, तेस्रोमा रुद्रराज कँडेल परेका छन् । त्यसपछि क्रमशः सुदन केसी, रोशन थापा, नरेन्द्रकुमार बोगटी, सन्तोष न्यौपाने परेका छन् ।

सुची हेर्न यहाँ थिच्नुहोस्ः



प्रतिक्रिया दिनुहोस्