Logo

सामाजिक दुरी कायम गर्दै कीर्तिपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ३० जेठ । सरकारविरुद्ध आज किर्तिपुरस्थित पांगा दोबाटोमा शान्तिपूर्ण विरोध प्रदर्शन भएको छ । काठमाडौं उपत्यकामा लगातार सरकारको विरोधमा जुलुश तथा विरोध प्रदर्शन भैरहेको छ । कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको उनीहरुको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्