Logo

राष्ट्रपति भण्डारीका सल्लाहकार लालबाबु भन्छन् : ‘उहाँले मुलुक र जनताको समस्याको बारेमा चासो राख्नुहुन्छ’ (भिडिओसहित)



काठमाडौं, १ असार । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक तथा सामाजिक सल्लाहकार लालबाबु यादवले राष्टपतिले मुलुक र जनताको समस्याको बारेमा चासो राख्ने गरेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार यादवले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्