Logo

सरकारलाई डा. विपिन अधिकारीको यस्तो छ सुझाव (भिडिओसहित)



काठमाडौं, २ असार । संविधानविद् डा. विपिन अधिकारीले सरकारले ध्यान दिनुपर्ने विषयहरु धेरै बढ्दै गएको स्ष्ट पारेका छन् । हिजो राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले कोरोना महामारीदेखि लिएर नेपालको अन्तर्राष्टिय सिमा व्यवस्थापनसम्म चूनौतिहरुपनि थपिएकोले सरकारमाथि जिम्मेवारी बढेको बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्