Logo

नेपाली सेनाको विभिन्न पदका लागि आवेदन खुल्याे



काठमाडौँ ५ असार : नेपाली सेनामा विभिन्न पदका लागि आवेदन खुलेको छ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ ।

कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमूख अधिकृतदेखि प्रबन्धकसम्मका पद रिक्त भएपछि आगामी असार १९ गतेसम्म दरखास्त बुझाउने गरी सूचना जारी गरिएको हो । थप बिस्तृत जानकारीका लागि नेपाली सेनाको वेबसाईटमा www.nepalarmy.mil.np  हेर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्