Logo

नेपालमा अहिलेसम्म कोरोना परिक्षण कति भयो ?



असार ७, काठमाण्डौ । पछिल्लो २४ घण्टामा ६ हजार ८ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट ९ हजार ८ सय ७४ वटा परिक्षण भएको छ ।

दुवै विधि गरेर पछिल्लो २४ घण्टामा १५ हजार ८ सय ८२ वटा परीक्षण भएको छ । अहिलेसम्म कूल ३ लाख ६७ हजार २ सय ५७ वटा कोरोना परीक्षण सम्पन्न भएको छ । तिमध्ये १ लाख ७५ हजार १ सय ७३ वटा पिसिआर र २ लाख ६२ हजार १ सय ७४ वटा आरडिटी परिक्षण सम्पन्न भएको छ ।

अहिले देशभरका २४ वटा प्रयोगशालमा कोरोना परिक्षण भइरहेको छ । अहिले देशभरका क्वारेन्टिनमा ९४ हजार ९ सय २८ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्