काठमाडौं, १० असार । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले एमसीसी सम्झौताको म्याद गुज्रिए अब अमेरिकाले थप म्याद थप नगर्ने सम्भावना औंल्याएका छन् । मंगलबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । एमसीसीबारे सत्तारुढ दल नेकपा विभाजित भएपछि अहिले यस्तो परीणाम आएको उनको भनाई छ । एमसीसी पारित भए अमेरिकी सेना नेपाल आउँछ भनेर कम्युनिष्ट पार्टीले गरेको पनि उनले टिप्पणी गरे । Here is the full-video