Logo

नागरिकताको विषयमा आवेग होईन सामूहिक प्रयासबाट समाधान खोजौं : गगन थापा



काठमाडौं, १० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले नागरिकतामा समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउने समझदारी बनाईए वैवाहिक अंगीकृत नागरिकतामा समयावधि राख्ने कुरामा सबैको मत मिल्ने विश्वास व्यक्त गरेका छन् । बुधबार विहान नागरिकताबारे आफ्नो धारणा सार्वजनिक गर्दै थापाले यस्तो बताएका हुन् । उनले जसरी नक्साको विषयमा एकजुट भएजसरी नागरिकताको विषयमा पनि आवेग होइन विवेकका साथ सामूहिक प्रयासबाट समाधान खोज्न आग्रह गरेका छन् । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्