Logo

स्थायी कमिटी बैठकमा सरकारको कामको आलोचना हुन्छ : लिलामणि पोखरेल (भिडिओसहित)



काठमाडौं, ११ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले पार्टीको हिजोबाट सुरु भएको स्थायी कमिटी बैठकमा सरकारको कामको प्रशंसा र आलोचना दुवै हुने स्पष्ट पारेका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले पार्टीका बैठकहरु समयमै बस्नुपर्नेमा आफूहरुले जोड दिँदै आएको पनि सुनाए । समयमै बैठक बस्न सकेको भए सरकारले गरेका गल्तीहरु पनि सच्याउने अवसर हुनेथियो भन्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्