Logo

सलह काठमाडौं पस्यो



काठमाडौं, ४ असार । सलह काठमाडौं पसेको छ । आज ललितपुरमा सलह प्रवेश गरेको हो ।

मकवानपुरबाट प्रवेश गरेको सलह आज ललितपुरको प्युटारलगायत स्थानमा देखिएको हो । तर, विज्ञहरुले सलहले त्यति क्षति नपुर्याउने तर्क गरेका छन् । मनसुन सक्रिय भई पानी परिरहेकाले सलहबाट त्यति क्षति नपुग्ने अनुमान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्