काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा अोली नियमित स्वास्थ्य जाँचको लागि शहिद गंगालाल हृदयरोग केन्द्र, बाँसबारी पुगेर अत्यावश्यक परीक्षण गराएका छन् । आज अपरान्ह अस्प्ताल पुगेका ओली परीक्षण गराएर प्रधानमन्त्री ओली निवास फर्किसकेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल गैरहन्छन् । उनको केही समय पहिला दोस्रोपटक मिर्गौलाको प्रत्यारोपण गरिएको थियो । File Photo