पोखरा,असार ३१ । गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, तनहूँ, नवलपुर, गोरखा र कास्कीमा गरि थप २५ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १२ सय २८ पुगेको छ ।