Logo

केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, हटाउनुहुँदैन् : डा. महत (भिडिओसहित)



काठमाडौं, ३१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. रामशरण महतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै पाँच वर्षको प्रधानमन्त्री भन्दै अहिले हटाउन नहुने स्पष्ट पारेका छन् । उनले नेकपाले पाँच वर्षको म्याण्डेट पाएको र आफूहरुलाई प्रमुख प्रतिपक्षमा बस्ने म्याण्डेट रहेको स्पष्ट पारे ।

मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरु अहिले सरकारमा जाने अवस्था नै नभएको जिकिर गरे । उनले प्रधानमन्त्री ओलीले गरेका राम्रा काममा आफूहरुले साथ दिने विश्वास दिलाए । बाँकी भिडिओमा :



प्रतिक्रिया दिनुहोस्