Logo

स्वास्थ्य सामग्री खरिद प्रकरणबारे बहस, कसले के भने ?



काठमाडौं, १ साउन । स्वास्थ्य सामग्री खरिद प्रकरणबारे सांसद पार्वती डिसी चौधरीले स्वास्थ्य सामग्री खरिद प्रकरणको यर्थात बुझ्नको लागि संसदको सार्वजनिक लेखा समितिले खरिद प्रकरणमा संलग्नहरुलाई समितिको बैठकमा बोलाएको स्पष्ट पारेकी छिन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस प्रकरणमा दुई पटक छलफल गरिसकेको र मन्त्रीहरुलाई पनि बोलाएर विस्तृत छलफल गरिने जानकारी दिईन् । कार्यक्रममा सहभागी स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले आफूले नीति तथा कार्यक्रममा मात्रै ध्यान दिएको सुनाए । उनले आफू खरिद प्रकरणमा संलग्न नभएको जिकिर गरे । हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्