Logo

काठमाडाैंमा एक संक्रमित थपिए, २१३ जना डिस्चार्ज



काठमाडौँ, १ साउन : आज (बिहीबार) काठमाडौंका एक जनासहित एक सय ६७ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना परास्त गर्ने व्यक्तिको संख्या २१३ पुगेको छ भने नेपाल कोरोना परास्त गर्ने कुल संख्या ११ हजार २४९ पुगेको छ । नेपालमा कोरोना परास्त गर्ने दरमा सुधार आएको तथ्यांकले देखाएको छ।-File photo



प्रतिक्रिया दिनुहोस्