Logo

थपिएका ५७ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)



काठमाडौ, ३ साउन । नेपालमा आज ५७ जना कोरोना संक्रमित थपिएका छन् । आज संक्रमितको सख्या १७ हजार ५ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५७ जना संक्रमित थपिएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् संक्रमित संख्याबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमित १७ हजार ५ सय २ जना मध्ये ११ हजार ६ सय ३७ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ४० जनाको मृत्यु भइसकेको तथ्यांक छ । अहिलेसम्म ७७ जिल्लामा संक्रमित भेटिएका छन् ।

संक्रमितको विवरण

१.मोरङका पुरुष, साउन ३ मा पत्ता लागेको
२.मोरङका पुरुष, साउन ३ मा पत्ता लागेको
३.मोरङका पुरुष, साउन ३ मा पत्ता लागेको
४.मोरङका पुरुष, साउन ३ मा पत्ता लागेको
५.मोरङका पुरुष, साउन ३ मा पत्ता लागेको
६.मोरङका पुरुष, साउन ३ मा पत्ता लागेको
७.मोरङका पुरुष, साउन ३ मा पत्ता लागेको
८.मोरङका पुरुष, साउन ३ मा पत्ता लागेको
९.मोरङका पुरुष, साउन ३ मा पत्ता लागेको
१०.तेह्रथुमका पुरुष, साउन ३ मा पत्ता लागेको
११..तेह्रथुमका पुरुष, साउन ३ मा पत्ता लागेको
१२.झापाका पुरुष, साउन ३ मा पत्ता लागेको
१३.बाराका पुरुष, साउन ३ मा पत्ता लागेको
१४.सर्लाहीका पुरुष, साउन ३ मा पत्ता लागेको
१५.सर्लाहीका पुरुष, साउन ३ मा पत्ता लागेको
१६.नुवाकोटका पुरुष, साउन ३ मा पत्ता लागेको
१७.बाग्लुङका पुरुष, साउन ३ मा पत्ता लागेको
१८.पर्वतका पुरुष, साउन ३ मा पत्ता लागेको
१९.गुल्मीका पुरुष, साउन ३ मा पत्ता लागेको
२०.गुल्मीका पुरुष, साउन ३ मा पत्ता लागेको
२१.पाल्पाका पुरुष, साउन ३ मा पत्ता लागेको
२२.पाल्पाका पुरुष, साउन ३ मा पत्ता लागेको
२३.दैलेखका पुरुष, साउन ३ मा पत्ता लागेको
२४.दैलेखका पुरुष, साउन ३ मा पत्ता लागेको
२५.दैलेखका पुरुष, साउन ३ मा पत्ता लागेको
२६.दैलेखका पुरुष, साउन ३ मा पत्ता लागेको
२७.दैलेखका पुरुष, साउन ३ मा पत्ता लागेको
२८.सल्यानका पुरुष, साउन ३ मा पत्ता लागेको
२९.रुकुम पश्चिमका पुरुष, साउन ३ मा पत्ता लागेको
३०.रुकुम पश्चिमका पुरुष, साउन ३ मा पत्ता लागेको
३१.रुकुम पश्चिमका पुरुष, साउन ३ मा पत्ता लागेको
३२.डढेलधुराका पुरुष, साउन ३ मा पत्ता लागेको
३३.डढेलधुराका पुरुष, साउन ३ मा पत्ता लागेको
३४.बझाङका पुरुष, साउन ३ मा पत्ता लागेको
३५.बझाङका पुरुष, साउन ३ मा पत्ता लागेको
३६.डोटीका पुरुष, साउन ३ मा पत्ता लागेको
३७.डोटीका पुरुष, साउन ३ मा पत्ता लागेको
३८.डोटीका पुरुष, साउन ३ मा पत्ता लागेको
३९.डोटीका पुरुष, साउन ३ मा पत्ता लागेको
४०.डोटीका पुरुष, साउन ३ मा पत्ता लागेको
४१.डोटीका पुरुष, साउन ३ मा पत्ता लागेको
४२.डोटीका पुरुष, साउन ३ मा पत्ता लागेको
४३.कैलालीका पुरुष, साउन ३ मा पत्ता लागेको
४४.कैलालीका पुरुष, साउन ३ मा पत्ता लागेको
४५.कैलालीका पुरुष, साउन ३ मा पत्ता लागेको
४६.कैलालीका पुरुष, साउन ३ मा पत्ता लागेको
४७.कैलालीका पुरुष, साउन ३ मा पत्ता लागेको
४८.कैलालीका पुरुष, साउन ३ मा पत्ता लागेको
४९.कैलालीका पुरुष, साउन ३ मा पत्ता लागेको
५०.कैलालीका पुरुष, साउन ३ मा पत्ता लागेको
५१.कैलालीका पुरुष, साउन ३ मा पत्ता लागेको
५२.कैलालीका पुरुष, साउन ३ मा पत्ता लागेको
५३.कैलालीका पुरुष, साउन ३ मा पत्ता लागेको
५४.कैलालीका पुरुष, साउन ३ मा पत्ता लागेको
५५.कैलालीका पुरुष, साउन ३ मा पत्ता लागेको
५६.कैलालीका पुरुष, साउन ३ मा पत्ता लागेको
५७.कंचनपुरका पुरुष, साउन ३ मा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्