Logo

सुनको मुल्य फेरी बढ्यो



काठमाडौ, ४ साउन । नेपाली बजारमा आज सुनको मुल्य ३०० रुपैयाँ बढेको छ । शुक्रबार ९२ हजार २ सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार ३०० रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै शुक्रबार ९ सय ९५ रुपैयाँ पुगेको चाँदीको मुल्य आज १० रुपैयाँले बढेर १ हजार ५ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्