काठमाडौं, साउन ५ । पर्साको नारायणी अस्पतालको प्रयोगशालमा गरिएको कोरोना परीक्षणमा सोेमबार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये ४६ जना बाराका र ४ जना पर्साका रहेका छन् ।संक्रमित ५० मध्ये १० जना महिला रहेको जनाइएको छ ।